Citizen Charter

क्र.सं.

सेवा, सुविधाको विवरण

 आवश्यक पर्ने कागजात

सेवा प्रप्त गर्ने लाग्ने समय

शुल्क

जिम्मेवार शाखा

कोठा नं.

उजुरी र गुनासो सुन्ने अधिकारी

व्यक्तिगत सिफारिस क. निवेदन १ घण्टा भित्र रु. ३५।– सूचना शाखा १० यो.अ. तथा प्रशासकिय अधिकृत
ख. गा.वि.स.को सिफारिस
ग. नागरिकताको प्रतिलिपी
गैर सरकारी संस्था दर्ता क. सम्बन्धित गा.वि.स. बाट सिफारिस १ घण्टा भित्र रु. १,००० ।– सूचना शाखा १० यो.अ. तथा प्रशासकिय अधिकृत
ख. एक प्रति विधान
ग. पदाधिकारीहरुको नागरिकताको प्रतिलिपी
घ. कार्य समिति गठन निर्णय प्रतिलिपी
गैर सरकारी संस्था नविकरण क. लेखा परिक्षण प्रतिवेदन १ घण्टा भित्र म्याद भित्र आएमा रु. ५००।– सूचना शाखा १० यो.अ. तथा प्रशासकिय अधिकृत
ख. संस्थाको प्रगती प्रतिवेदन म्याद पछि रु. ७००।–
ग. करचुक्ता सहितको निवेदन
 
घ. वार्षिक रु १ लख सम्म कोरोवार गर्ने गै.स.स.को लागि नाया दर्ता सिफारिस दस्तुर ७००
१. आश्विन मसान्त सम्म ७००
२. असार मसान्त सम्म १०००
   
ङ. रु १० लाख सम्म वार्षिक कारोवार गर्ने गै.स.स.को दर्ता सिफारिस दस्तुर नविकरण गर्दा नविकरण दस्तुर १०००
१. आश्विन मसान्त सम्म १०००
२. असार मसान्त सम्म १५००
च. रु २० लाख सम्म वार्षिक कारोवार गर्ने गै.स.स.को दर्ता सिफारिस दस्तुर नविकरण गर्दा नविकरण दस्तुर १२००
१. आश्विन मसान्त सम्म १२००
२. असार मसान्त सम्म २४००
   
चिठी, निवेदन उजुरी दर्ता गर्ने क. सम्बन्धित कागजात प्रशासन शाखामा पेश गर्नुपर्ने निर्णय भएपछि तुरुन्तै निःशुल्क प्रशासन शाखा यो.अ. तथा प्रशासकिय अधिकृत
प्रकृतिक प्रकोप सहायता क. सम्वन्धित गा.वि.स.को सिफारिस तुरुन्तै निःशुल्क  पञ्जिकरण शाखा यो.अ. तथा प्रशासकिय अधिकृत
ख. प्रहरी सर्जमीन मुचुल्का
ग. सम्वन्धित व्यक्तिको निवेदन
घ वर्गको निर्माण व्यवसायी ईजाजत पत्र क. तोकिएको ढाँचामा निवेदन ईजाजत छानविन समितिले निर्णय रु. ३०००।– प्रशासन शाखा यो.अ. तथा प्रशासकिय अधिकृत
ख. आवश्यक उपकरणको विमा
ग. जनशक्तिको विवरण खुलेको कागजात
घ. घरेतु दर्ताको प्रमाण पत्र
ङ. निर्माण व्यवसायी संघको सिफारिस
घ वर्गको निर्माण व्यवसायी ईजाजत पत्र नविकरण क. नविकरणको लागि निवेदन गरेपछि तुरुन्तै म्याद भित्र आएमा रु. ३०००।– प्रशासन शाखा यो.अ. तथा प्रशासकिय अधिकृत
ख. कर चुक्ता प्रमाण पत्र
ग. ईजाजत पत्रको सक्कल प्रमाण पत्र
घ. निर्माण व्यवसायी संघको सिफारिस
ङ. नविकरण भएको आयकर दर्ता प्रमाण पत्र म्याद नाघे पछि रु. ५०००।–
च. आयकर दर्ताको प्रमाण पत्र
योजना सम्झौता गर्ने क. उपभोक्त भेलाको निर्णय प्रतिलिपी १ घण्टा भित्र निःशुल्क योजना शाखा यो.अ. तथा प्रशासकिय अधिकृत
ख. नियमानुसार अपभोक्ता समिति गठन
ग. सम्वन्धित गा.वि.स.को सिफारिस
घ. स्वीर्कत योजनाको ल.ई.
योजनाको अन्तिम मुल्यांकन भुक्तानी क. प्राविधिकको अन्तिम मुल्याकन (किताब सामाग्री. १ घण्टा भित्र निःशुल्क योजना शाखा यो.अ. तथा प्रशासकिय अधिकृत
ख. कार्य सम्पन्न प्रतिवेदन
ग. सार्वजनिक लेखा परिक्षण प्रतिवेदन
घ. सामाजिक परिक्षणको प्रतिवेदन (५ लाख भन्दाबढीकोयोजनामा मात्र.
१० योजनाको जाँच पास र फर फारक क. कार्य सम्पन्न प्राविधिक प्रतिवेदन योजना सम्पन्न भई प्रतिवेदन पेश भएको १ महिना भित्र निःशुल्क  योजनारलेखा शाखा ३र८ यो.अ. तथा प्रशासकिय अधिकृत
ख. नापी किताब खर्चको विल भर्पाई
ग. उपभोक्ता समितिको फर्छयौंटका लागि निर्णय
घ. गा.वि.स.को सिफारिस योजनाको फोटो
ङ. आयोजनामा लागेको खर्च (सार्वजनिक सूचना गरेको.
११ बैक खाता खोल्ने तथा बन्द गर्ने सिफारिस क. खाता खोल्ने सिफारिसका लागि खाता सञ्चालन गर्ने पदाधिकारीको दस्तखत नमूना कार्ड सहित निवेदन तुरुन्तै निःशुल्क योजनारलेखा शाखा ३र८ यो.अ. तथा प्रशासकिय अधिकृत
ख. खाता बन्द गर्न उपभोक्ता समितिको निर्णयको प्रतिलिपी
१२ आर्थिक सहायता प्रदान क. आर्थिक सहायता माग्नुको कारण सहित निवेदनर सम्वन्धित गा.वि.स.को सिफारिस, प्रहरी सर्चमीन मुचुल्का आधा घण्टा भित्र  निःशुल्क लेखा शाखा यो.अ. तथा प्रशासकिय अधिकृत
१३ सेवा भाडा क. भाडा लिनु पर्ने भन्दा दुई दिन अगाडि विवरण सहितको निवेदन तुरुन्तै हल भाडा रु. ७००।– मल्टीमिडिया रु. ५००।– ओ.उव.पी. रु.३०० ।– सूचनारजिन्सी शाखा १० यो.अ. तथा प्रशासकिय अधिकृत
१४ नक्सा तथ्यांङ्क सूचना आदि उपलब्ध गराउने क. नक्साको प्रकृति खोलेको निवेदन, सूचनाको किसिम र उपभोगको उद्देश्य खुलेको निवेदन १ घण्टा भित्र १.जिल्ला दररेट रु.५००र सूचना शाखा १०र६ यो.अ. तथा प्रशासकिय अधिकृत
२. कोष प्रमाणितको रु. २५।–
 ३. A4 साईजको नक्सा रु. १०० ।–
४. A1 साइृजको नक्सा रंगीन रु. ३००।–
५.जिल्ला प्रोफाईल रु ५००।–
६. स्रोत नक्सा रु. ५००।–
१५ चलचित्र भवन निर्माण स्वीकृति क. चलचित्र भवन निर्माण गर्दा पुरा गर्नु पर्ने शर्त सुविधाका लागि पुरा गर्नुपर्ने विषय खुलेको विवरण १ दिन भित्र रु.१०,००० ।– सूचना शाखा १० यो.अ. तथा प्रशासकिय अधिकृत
१६ जलस्रोत दर्ता प्रमाण पत्र क. तोकिएको ढांचामा मात्र निवेदन दिने जलस्रोत समिति बाट स्वीकृत भएपछि तुरुन्त रु. १०० ।– उर्जा तथा वातावरण शाखा   यो.अ. तथा प्रशासकिय अधिकृत
ख. संस्थाको विधान
ग. उपभोक्ता समितिको सदस्यको नागरिकताको प्रतिलिपी
घ.सम्बन्धित गा.वि.स.को सिफारिस
१७ सामाजिक परिचालन परामर्श सेवा क. सेवाग्राहीले आफ्नो अवधारणा सहित स्थानीय विकास कोषको सचिवालयमा सम्पर्क राख्ने तत्काल निःशुल्क सामाजिक परिचालन शाखा कार्यकारी सचिव   यो.अ. तथा प्रशासकिय अधिकृत
१८ लक्षित वर्ग परामर्श सेवा क. सेवाग्राहीले आफ्नो अवधारणा सहित सामाजिक विकास शाखामा सम्पर्क राख्ने तत्काल निःशुल्क     यो.अ. तथा प्रशासकिय अधिकृत
१९ उर्जा, वातावरण तथा जलवायु परिवर्तण र सरसफाई सम्बन्धि परामर्श सेवा क. सेवाग्राही वर्गले आफ्नो अवधारणा सहित जिल्ला उर्जा, वातावरण तथा जलवायु परिवर्तण र सूचना शाखामा सम्पर्क राख्ने तत्काल निसुल्क जिल्ला उर्जा, वातावरण ताथ जलवायू परिवर्तण रसूचना शाखा   यो.अ. तथा प्रशासकिय अधिकृत
२० उपभोक्ता समिति वर्गीकरण एवं सूचिकरण क. लाभग्राही परिवारको सूची, योजनाको आवश्यकता र उपभोक्ता समुहहरुको योगदान विवरण निर्माण स्थलको भ्रमण गर्नु पर्ने भएमा १ हप्ता भित्र र नभएमा सोहीदिन निशुल्क सूचना शाखा यो.अ. तथा प्रशासकिय अधिकृत
ख. उपभोक्ता भेलाको निर्णयको प्रतिलिपी
ग. गा.वि.स.को सिफारिस पत्र


नागरिक वडापत्र डाउनलोड गर्नलाई (Click Here)


Skip to toolbar