रुकुम पश्चिम, नेपाल
आयोजना प्रस्ताव सम्बन्धी कर्णाली प्रदेश योजना आयोगको सूचना।
जिल्ला समन्वय समितिको आयोजनामा समन्वय प्रमुख लुम्बिनी गौतम के.सीज्यूको अध्यक्षतामा मिति २०८२/०७/२४ गते जिल्ला समन्वय समन्वय समितिको सभाहलमा सम्पन्न गरिएको जिल्लास्थित कार्यालयहरुको आ.व. २०८१/०८२ को बार्षिक समिक्षा तथा अनुभव आदानप्रदान कार्यक्रम।
जिल्ला समन्वय समितिको आयोजनामा समन्वय प्रमुख लुम्बिनी गौतम के.सीज्यूको अध्यक्षतामा मिति २०८२/०७/२४ गते जिल्ला समन्वय समन्वय समितिको सभाहलमा सम्पन्न गरिएको स्थानीय तहहरुसँग आ.व. २०८१/०८२ को बार्षिक समिक्षा तथा अनुभव आदानप्रदान कार्यक्रम।
आन्तरिक पर्यटकको रुपमा घुमघाम रारा सम्म जिल्ला समन्वय समिति महासँघको प्रथम भेलामा